कालिकोटको शुभकालिका गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २४ जना घर फर्किए

कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिका भर्ता २ हेरापानी क्वारेन्टाइनमा रहेका २४ जना घर फर्किएका छन् ।

उनीहरूमा गरिएको जाँचमा कोरोना भाइरस संक्रमको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

२४ जना पुरुषसँगै ६ जना सुरक्षाकर्मी, २ जना स्वास्थ्यकर्मी, ३ जना स्वयम्सेवक गरि जम्मा ३५ जनाको पीसीआर परीक्षण गरिएको प्रहरी हवल्दार पूर्णबहादुर शाहीले जानकारी दिनुभयो ।

1 Review

FgrsMaimi
1

buy online viagra in melbourne australia fdgsevofbldchuncBtjTritam

viagra overnight no prescription viagra&dapoxetine viagra, no prescription

Write a Review

Vinkmag ad

Read Previous

नेकपामा दुई अध्यक्षको नयाँ रणनीति, अस्थायी ‘युद्धविराम’ नेपाल पक्षको शङ्का

Read Next

युवा नेता शाहीको पहलमा प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =